Skip to Content

Charity Care and Financial Assistance at UPMC Community Osteopathic (Nepali)

Nepali - Charity Care and Financial Assistance is Available if You Cannot Pay Your Bill

यदि तपाईंले आफ्नो बिल भुक्तानी गर्न सक्नुहुँदैन

भने च्यारिटी स्याहार र वित्तीय सहायता उपलब्ध हुन्छ

(UPMC) पिनाकल स्वास्थ्यले आफूलाई आवश्यक आफ्नो स्वास्थ्य स्याहार सेवाको लागि भुक्तान गर्न नसक्ने मानिसको लागि च्यारिटी स्याहार (निःशुल्क स्याहार) र आर्थिक सहायता प्रदान गर्छ। (UPMC) पिनाकल स्वास्थ्यले सबै बिरामीहरूलाई तिनीहरूको भुक्तानी गर्ने क्षमतालाई आदर र सम्मान गर्दछ।

च्यारिटी स्याहार को अर्थ निःशुल्क हेरचाह हो। यदि तिनीहरूसँग सङ्घीय गरिबी स्तरको 250% भन्दा मुनिको पारिवारिक आय छ भने बिरामीहरूले च्यारिटी स्याहार पाउन सक्छन्।

आर्थिक सहायता को अर्थ छुट गरिएको दरमा स्याहार पाउनु हुन्छ। यदि तिनीहरूले सबै तीनवटा मापदण्ड पूरा गर्छन् भने आवश्यक चिकित्सा सेवा प्राप्त गर्नको लागि असुरक्षित भएका बिरामीहरूको लागि आर्थिक मद्दत पाउन सक्छन्:

  • चिकित्सकीय आवश्यक सेवाहरूको लागि कुनै पनि बीमा कभरेज छैन
  • सरकारी वा अन्य बीमा कभरेजको लागि अयोग्य
  • सङ्घीय गरिबी स्तरको 300% भन्दा अधिक पारिवारिक आय (तर 400% भन्दा अधिक छैन)
सङ्घीय गरििी स्तिको % छुट िगन छुट %
0% - 300% च्याररटी स्याहार 100%
301%-400% आगथनक सहायता 80%

*सबैभन्दा कम प्रतिशत मेडिकेयर प्लस सबै निजी बीमाको एकत्रित छुट भन्दा ठूलो छ

हामीले तपाईंको आय रकमलाई सङ्घीय गररबी स्तरसँग तुलना गनेछौं। विविय सहायताको लागग योग्य नभएको व्यविलाई आकस्स्मक िा अन्य गिककत्सककय रूपमा आिश्यक स्याहारका लागग यस्ता स्याहार समेट्ने बीमा भएको व्यविको सामान्य रूपमा वबल गररएको रकमभन्दा धेरै शुल्क लगाइनेछैन। तपाईं यस अगािै सरकारी उपिारको गनस्ित प्रकारहरूको लागग िुगननु भएको छ भने, हामीले यस गनस्ित मागमलाहरूमा विविय सहायताको लागग तपाईंको योग्यताको अनुमान गनन सक्नेछौं। हामीले तपाईंमा उपलब्ध भएका कुल स्रोतहरूको समीक्षा पगन गनेछौँ। यकद यी कोषहरूको प्रयोगले अनािश्यक ककिनाई उत्पन्न हुँदैन भने च्याररटी स्याहार र आगथनक सहायतालाई आफ्ना सेिाहरूका लागग भुिान गनन उपलब्ध पयानप्त कोषहरू भएका ती वबरामीहरूलाई प्रस्ताि नगनन सक्छ।

लागू गर्न हामीलाई लेख्नुहोस् वा कल गर्नुहोस्। हामीले पनि तपाईंलाई पूर्ण च्यारिटी स्याहारर आर्थिक सहायता नीति पठाउनेछौं।

  • 717-231-8989 वा 1-877-499-3899 (टोल-फ्री) मा हामीलाई कम गर्नुहोस्
  • आवदेनको लागि मा जानुहोस्
  • हामीलाई निम्न ठेगानामा कागजी लिखित अनुरोध गर्नुहोस्

UPMC in central Pa.
Attention: Financial Aid Representative
PO Box 2353
Harrisburg, PA 17105-2353

आर्थिक परामर्शदाताहरू व्यक्तिगत रूपमा वा फोनद्वारा उपलब्ध छन्। तिनीहरूले प्रश्नहरूको जवाफ दिन वा तपाईंलाई आफ्नो आवेदन पूरा गर्न मद्दत गर्न सक्छन्।

  • UPMC Community Osteopathic - सामुदायिक सामान्य ओस्टियोप्याथिक अस्पताल - चिकित्सा विज्ञान प्याभिलियन, आर्थिक परामर्श कार्यालय, पहिलो तल्ला 717-657-7117
  • UPMC Harrisburg - ह्यारिसवर्ग, अस्पताल - आर्थिक परामर्शदाता, पहिलो तल्ला अफिस #1 र अफिस #2 717-782-5196 वा 717-782-3114
  • UPMC West Shore - पश्चिम सोर अस्पताल - आर्थिक परामर्श, पहिलो तल्ला कार्यालय #4 717-988-1086

विविय सहायता नीगत, आिेदन फाराम र सरल भाषको साराांश अङ्रेजी, स्पेनी, नेपाली र गभयतनामीमा प्रदान गनन सककन्छ। यसका साथै, UPMC ले अनुरोध गरेमा योग्य किभाषी दोभाषेको प्रयोग गरी सहायता उपलब्ध गराउँछ। UPMC को विविय सहायता कायनक्रम र अनुिादन सेिाहरूको बारेमा जानकारीको लागग, कृपया प्रगतगनगधलाई 717-231-8989 िा 1-877-499-3899 विकल्प # 3 मा सम्पकन गनुनहोस्।

आिेदन प्रकक्रयामा विविय सहायताको आिेदन दायर गने र प्रकक्रयाको लागग UPMC लाई सबै आिश्यक सहायक कागजातहरूको साथमा आिेदन पेश गने कायन समािेश हुन्छ। हामीले तपाईंलाई हाम्रो गनर्नय प्राप्त गरेको 30 कदन गभत्र फोन िा पत्र पिाई सूगित गनेछौं।

हामीले तपाईंलाई गिककत्सा सहायताको लागग आिेदन कदई िा HealthCare.gov माफनत बीमा गराई मद्दत गनन सक्छौं। तपाईंले आगथनक सहायताको छुटको च्याररटी स्याहारको लागग स्िीकार हुनु पकहले गिककत्सा सहायतामा आिेदन कदन िा अन्य पकहलेका विकल्पहरूमा ध्यान कदनुपने हुन्छ।

नोट: सङ्घीय गररबी स्तरको 300% गभत्रका व्यविहरू बाहेक, यो नीगतलाई असुरक्षीत िा असुरस्क्षतको घेरामा पने वबरामीहरूले आिेदन कदन पाउँदैनन्। यकद तपाईंले बीमा योजनालाई कम गनन अस्िीकार गनुनहुन्छ िा इच्छुक हुनुभएन भने, यसले यो नीगत माफनत उपलब्ध गरेको आगथनक सहायताको स्तरमा असर पानन सक्छ।

Connect with the UPMC Central PA Portal app 24/7

UPMC Central PA Portal provides patients across the region with fast and secure access to their health information. Send a message to your doctor. Refill prescriptions and get test results. Schedule and manage appointments, including video visits. And much more. Log-In or Sign Up Today