Nepali - Charity Care and Financial Assistance is Available if You Can't Pay Your Bill
यदि तपाईंले आफ्नो बिल भुक्तानी गर्न सक्नुहुँदैन
भने च्यारिटी स्याहार र वित्तीय सहायता उपलब्ध हुन्छ
(UPMC Memorial) पिनाकल स्वास्थ्यले आफूलाई आवश्यक आफ्नो स्वास्थ्य स्याहार सेवाको लागि भुक्तान गर्न नसक्ने मानिसको लागि च्यारिटी स्याहार (निःशुल्क स्याहार) र आर्थिक सहायता प्रदान गर्छ। (UPMC Pinnacle) पिनाकल स्वास्थ्यले सबै बिरामीहरूलाई तिनीहरूको भुक्तानी गर्ने क्षमतालाई आदर र सम्मान गर्दछ।
च्यारिटी स्याहार को अर्थ निःशुल्क हेरचाह हो। यदि तिनीहरूसँग सङ्घीय गरिबी स्तरको 250% भन्दा मुनिको पारिवारिक आय छ भने बिरामीहरूले च्यारिटी स्याहार पाउन सक्छन्।
आर्थिक सहायता को अर्थ छुट गरिएको दरमा स्याहार पाउनु हुन्छ। यदि तिनीहरूले सबै तीनवटा मापदण्ड पूरा गर्छन् भने आवश्यक चिकित्सा सेवा प्राप्त गर्नको लागि असुरक्षित भएका बिरामीहरूको लागि आर्थिक मद्दत पाउन सक्छन्:
सङ्घीय गरिबी स्तरको % छुट वर्ग छुट %
0% - 250% च्यारिटी स्याहार 100%
251% - 400% आर्थिक सहायता 80%
*सबैभन्दा कम प्रतिशत मेडिकेयर प्लस सबै निजी बीमाको एकत्रित छुट भन्दा ठूलो छ
हामीले तपाईंको आय रकमलाई सङ्घीय गरिबी स्तरसँग तुलना गर्नेछौँ। हामीले पनि तपाईंमा उपलब्ध भएका कुल स्रोतहरूको समीक्षा पनि गर्नेछौँ। यदि यो राशीको प्रयोगले अनावश्यक कठिनाई उत्पन्न हुँदैन भने च्यारिटी स्याहार र आर्थिक सहायताले पर्याप्त रकम भएका र आफ्नो सेवाहरूको लागि तिर्न सक्ने बिरामीहरूलाई सेवा दिँदैन।
लागू गर्न हामीलाई लेख्नुहोस् वा कल गर्नुहोस्। हामीले पनि तपाईंलाई पूर्ण च्यारिटी स्याहारर आर्थिक सहायता नीति पठाउनेछौं।
UPMC Pinnacle
Attention: Financial Aid Representative
PO Box 2353
Harrisburg, PA 17105-2353
आर्थिक परामर्शदाताहरू व्यक्तिगत रूपमा वा फोनद्वारा उपलब्ध छन्। तिनीहरूले प्रश्नहरूको जवाफ दिन वा तपाईंलाई आफ्नो आवेदन पूरा गर्न मद्दत गर्न सक्छन्।
UPMC Memorial - ह्यारिसवर्ग, अस्पताल - आर्थिक परामर्शदाता, पहिलो तल्ला अफिस #1 र अफिस #2
717-849-5438
तपाईंले पहिले आवेदन दिनु र सबै कागजात प्रदान गर्नुपर्छ। हामीले तपाईंलाई हाम्रो निर्णय प्राप्त गरेको 30 दिन भित्र फोन वा पत्र पठाई सूचित गर्नेछौं।
हामीले तपाईंलाई चिकित्सा सहायताको लागि आवेदन दिई वा HealthCare.gov मार्फत् बीमा गराई मद्दत गर्न सक्छौँ। तपाईंले आर्थिक सहायताको छुटको च्यारिटी स्याहारको लागि स्वीकार हुनु पहिले चिकित्सा सहायतामा आवेदन दिन वा अन्य पहिलेका विकल्पहरूमा ध्यान दिनुपर्ने हुन्छ।
टिपोट: सङ्घीय गरिबी स्तरको 250% भित्रको व्यक्तिहरू बाहेक, यो नीतिलाई असुरक्षीत वा असुरक्षितको घेरामा छन् त्यस्ता बिरामीहरूले आवेदन दिन पाउँदैनन्। यो नीतिले घट्दो वा सहबीमासँग स्वास्थ्य बीमा भएका बिरामीहरूलाई निःशुल्क वा छुट स्याहार प्रदान गर्दैन।
व्यक्तिगत बीमा जनादेशहरू व्यहोर्न सकिने स्याहार ऐनको अंश हो। मेडिकेड कार्यक्रमलाई विस्तार गरिएको छ। यदि तपाईंले बीमा योजनालाई कम गर्न अस्वीकार गर्नुहुन्छ वा इच्छुक हुनुभएन भने, यसले यो नीति मार्फत् प्रदान गरेको आर्थिक सहायताको स्तरमा असर गर्न सक्छ।
717-231-8989
MyPinnacleHealth provides patients across the South Central Pa region with secure access to their health information. It is the fastest way to send a message to your doctor, refill prescriptions, get test results, and schedule and manage appointments, including video visits.
Log-In or Sign Up Today